एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन् ।केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई
रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन फेरि विजयी भएका छन् । उनी पाँचौं पटक रुसको राष्ट्रपति भएका हुन् ।
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो