समाचार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित

    सुन्धारास्थित धराहरामा पार्किङ गराउने महानगरको प्रयासमा अवरोध भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पूरा नभइकन पार्किङ गराउने नमिल्ने पत्राचार आएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोख्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सो पार्किङ