समाचार

कुलमान विरुद्ध अख्तियारमा उजुरी, १६ अर्ब घोटाला

    नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले उजुरी गरेका हुन् ,  खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको बताए । घिसिङले राज्यलाई करोडौं