समाचार

निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौं : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले यस्तो बताएका हुन् । उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु