गर्मी बढेसँगै केन्ट ब्राण्डका पंखाको माग बढ्दो



 

 

 केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पंखाहरूको माग बढ्दो बढ्दो प्रवृत्तिमा रहेको कम्पनीले जनाएको छ । केन्ट फ्यानमा – सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, वायु फ्यान, फराटा फ्यान र एक्सहस्ट फ्यान उपलब्ध छन् । सिलिङ फ्यानमा ग्रान्ड सिरिज अन्तर्गत ग्रान्ड २४, ग्रान्ड ३६, ग्रान्ड एच.एस. ३६, ग्रान्ड ४८, ग्रान्ड स्पीड ४८ र बुल्लेट ३६ समावेश छन्, ज्यागुअर सिरिज अन्तर्गत ज्यागुअर एच.एस. ४८ र ज्यागुअर एच.एस. ३६ छन्, प्राइड सिरिज अन्तर्गत न्यानो २४, प्राइड ३६ र प्राइड प्लस ४८ र अन्तिममा डेकोरेटिभ सिरिज अन्तर्गत नयाँ र अत्तिनै आकर्षक र भरपर्दो ज्यागुअर मेरेस्टा एच.एस. ४८, बेल एयर ४८, पिÞmएस्ता ४८ र पेबल ४८ छन् । स्ट्याण्ड फ्यान अन्तर्गत के.एफ.एस.–ए २०१, ट्रेन्डी, ट्रेन्डी प्लस, विन्ड स्मार्ट, विन्ड स्मार्ट प्रो, ब्रिजर, विन्डमिल मोडेल उपलब्ध छन् । टेबल फ्यान अन्तर्गत ब्रिजर र म्याक्स प्लस छन् भने वाल फ्यानमा ब्रिजर एच एस, विन्ड मिल प्रो र विन्ड मिल प्लस मोडेल छन् । वायु र फराटा एक एक ओत मोडेल छन् । त्यस्तै एक्सहस्ट फ्यानमा दुईवटा मोडेल उपलब्ध छन् ।
यति धेरै मोडेलहरूबाट ग्राहक वर्गले आफ्नो आवश्यकता र इच्छा अनुसारको पंखा सजिलैसँग छनौट गर्न सक्छन् । तराईमा तथा पहाडी भेगमा पनि ह्वात्तै गर्मी बढेसँगै पंखाको माग बढेको कम्पनीले जनाएको छ साथै, ई.ओ.एल. प्रा. लि., चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभाग अन्तर्गतको सब्सिडी कम्पनीले सन् २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, नेक्स सेमी–मोड्युलर स्विचहरू, एम.सि.बि., होल्डरहरू, रुम हिटर, वाटर हिटर र गिजरहरु प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ । ग्राहकहरूको सजिलो पहुँचको लागि कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारिक डिलर नेटवर्कमार्फत विक्री वितरण गर्दै आएको छ । साथै विक्री पश्चातको सेवामा पनि ध्यान दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्