१०० दिन नपुग्दै ओली सरकारसँग शेखर असन्तुष्ट



 

 

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग असन्तुष्ट देखिन थालेका छन् । कांग्रेस-एमाले मिलेर सरकार बनाएको १०० दिन पूरा नहुँदै कोइरालाले सरकारमाथि प्रश्न उठाउन थालेका हुन् । ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लिखित सहमति भएकाले संस्थापन पक्षका नेताहरु गठबन्धनको विरुद्धमा बोलेका छैनन्, तर कांग्रेसमा इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले सरकारले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा