एमाले नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक रुपमा दुई मन्त्री समावेश गर्दै सरकार विस्तारको दौड सुरु गरिसकेका छन्। स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालय र राजकीय पदको समेत बाँडफाँट भइसकेको छ।
लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट