समाचार

ओली र प्रचण्डले दिए यस्तो आदेश, एमाले माओवादी गठबन्धनले दुई तिहाइ सिट जित्ने पक्का

नेकपा एमालेसंग माओवदी अन्य दलहरु एकिकरण हुने भएपछि देश नयाँ राजनिति मोडतिर प्रवेश गरेको छ ।नेकपा एमाले, माओबादी केन्द्र र नयाँ शक्ति पार्टीका शीर्ष नेतासहित बसेको संयुक्त कार्यदल बैठकले चुनाव जित्ने गरी उम्मेदवार चयनका साथै आवश्यक सवै काम अघिm बढाउने