समाचार

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

    काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । नकर्मीको उपचारको क्रममा गएराति ९ बजे बीर अस्पतालमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले बताए । उनले  भने,‘हिजो उहाँलाई बीर अस्पतालमा भर्ना गरिएको थियो ।