सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग असन्तुष्ट देखिन थालेका छन् । कांग्रेस-एमाले मिलेर सरकार बनाएको १०० दिन पूरा नहुँदै कोइरालाले सरकारमाथि प्रश्न उठाउन थालेका हुन् । ओलीपछि कांग्रेस सभापति
यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन्
नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन
बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक