समाचार

ओलीका यी पाँच खुराफातले प्रचण्डको ढ्यांग्रो बजायो,यिनैलाई आधार मानेर प्रचण्ड एकता बाट यसरी भाग्दैछन्

एमाले–माओवादीबीच थाति रहेका तीन विवाद मंगलबार (४ बैशाख) बसेको एकता संयोजन समितिको बैठकले पनि टुङ्ग्याउन नसकेपछि ९ बैशाखमा हुने भनिएको एकता टरेको छ। माधव नेपाल र रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठन गरिएका दुई कार्यदलले लेनिन जयन्तीको दिन पारेर ९