समाचार

यी पुलिस जसले सुन तस्कर संग एक करोड देखी पाँच लाख सम्म असुलेर तस्करी गर्न सहयोग गरे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि सुन तस्करी गर्दै आएको समूहले २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई वितरण गरेको खुलेको छ। एसएसपी श्याम खत्रीले तस्करहरुसँग एकैपटक १ करोड रुपैयाँभन्दा धेरै लिएको छानबिनका क्रममा फेला परेको हो। गिरोहका सदस्यबाट बरामद