समाचार

देउवालाई वनबास पठाएर कांग्रेस कब्जा गर्न रामचन्द्रलाई उकास्नेको यस्तो छ दस्ता

‘महाधिवेशनको म्याण्डेड र लिगेसी दुवै फेल भयो । अब यसरी चल्दैन, चल्न दिनुहुँदैन ।’ चार वटा फरक–फरक भेलामा अर्जुननरसिंह केसीले जोडतोडका साथ भने, ‘नेतृत्व चाहिएन, तर पार्टी सुध्रिनुप¥यो ।’ नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको बैठक ९ गते शुक्रबारका लागि बोलाइएको छ