भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ । सवारी यातायातलाई सहज बनाउनका लागि कोटेश्वर लोकन्थली सुरुङमार्ग निर्माणका लागि कम अघि बढेको मन्त्री महासेठले बताउनु भयो । उपत्यकामा दैनिकरुपमा हुने