ट्रम्पले रुसमाथि दिएको आफ्नो बयानलाई एक दिनमै किन उल्ट्याए ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक दिन पुरानो बयानलाई उल्ट्याएका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरुको निष्कर्ष स्विकारेका छन् । सोमबार प्रस्ट रुपमा आफ्नो कुरा राख्न नसकेको उल्लेख गर्दै आफूले