समाचार

पूर्व जर्नेल भरत केसरी सिंहको निधन

    पूर्व जर्नेल भरत केसरी सिंहको निधन भएको छ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष तथा मार्गदर्शक सिंहको उपचारका क्रममा आइतबार बिहान ३ बजेर ६ मिनेटमा निधन भएको हो ।   तीन साता अगाडि युरिनमा समस्या देखिएर बयोधा अस्पतालमा