स्विमिङ खेल्दा श्वेता बिरामी
मौसम गर्मीको छ । गर्मी छल्न नायिका तथा निर्मात्री श्वेता खड्का स्विमिङ पुलतिर पुगेकी छन् । गत शुक्रबार होटल शाम्बालामा रहेको स्विमिङ पुलमा पुगेर श्वेताले स्विमिङ खेलिन् । श्वेतालाई पानी उतिसारे नफाप्ने रहेछ । ‘म त बिरामी परें’, श्वेताले सुनाइन्,