स्विमिङ खेल्दा श्वेता बिरामी



हाम्रो इकोनोमि

मौसम गर्मीको छ । गर्मी छल्न नायिका तथा निर्मात्री श्वेता खड्का स्विमिङ पुलतिर पुगेकी छन् । गत शुक्रबार होटल शाम्बालामा रहेको स्विमिङ पुलमा पुगेर श्वेताले स्विमिङ खेलिन् । श्वेतालाई पानी उतिसारे नफाप्ने रहेछ ।

‘म त बिरामी परें’, श्वेताले सुनाइन्, ‘दिनभर स्विमिङ अनि रातभर वल्र्डकप । दुवैले गाह्रो बनायो ।’

उसो त श्वेताले सर्पोट लिएको अर्जेन्टिना शनिबार रातीको खेलमा आइसल्यान्डसँग बराबरीमा रोकियो । अर्जेन्टिनाका मेस्सीले एक गोल पनि गरेनन् ।

यही तोडमा श्वेता बिरामी परेकी त होइनन् ? जे भएपनि अहिलेलाई भने स्विमिङका श्वेताका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...