समाचार

छ वर्षपछि १०-२० लाख पर्यटक रेलबाटै आउँछन्ः अर्थमन्त्री, ५ बर्षमा नागढुंगा देखि धुलिखेलसम्म रेल रेल चल्ने

  अर्थमन्त्री डा. युवराज खतिवडाले अबको छ वर्षपछि नेपालमा रेलबाट १०-२० लाख पर्यटक नेपाल आउन सक्ने बताएका छन् । पर्यटन मन्त्रालयले बिहीबार आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा उनले पर्यटन पवर्द्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने आवश्यकता