समाचार

बुहारी होइन छोरा भित्र्याइन्छ यहाँ, यस्तो छ कँही नभएको चलन

  वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्रोत नभएकाले खानलाउन धौधौ हुन थाल्यो । बुढ्यौलीले छोएपछि सासूससुरा पनि सहारा दिन सक्ने अवस्थामा थिएनन् । व्यावहारिक समस्याले घेरिएकै बेला