आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हिलोमा टाउको जोतेर हत्या गरीएको थियो । बालकलाई धेरै यातनापछि मारीएको देखिन्छ । शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।
चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय