प्रचण्डकी बुहारीको मन्त्रालयमा १ अर्ब ६५ करोडको यसरी भयो सौदाबाजी,मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित
मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेको इटलीको सिएमसी कम्पनीले दाबी गरेको १ अर्ब ६५ करोड क्षतिपूर्ति नपाउने भएको छ । मेलम्ची नदीछेउ हेडबक्स निर्माणस्थलमा रहेकोे डाँडाको करिब ३५ सय क्युबिक मिटर भाग काट्नुपर्नेमा भूकम्पले चर्काएपछि योजनाभन्दा तीन गुणा बढी काट्नुपर्ने अवस्था