समाचार

बागलुङमा पहिरोमा पुरिएर सासु–बुहारी वेपत्ता, प्युठानमा पनि पहिरो

गएराति परेको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङमा दुई जना वेपत्ता भएका छन् ।   बागलुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी  श्रीमती धन (दिल)कुमारी शाही र बुहारी डल्ली शाही वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी