समाचार

नेतृत्व टुङ्ग्याउने जिम्मा ओली र प्रचण्डकै काँधमा

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित केही कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य गर्नुपर्ने भएको छ । तत्कालीन एमाले र तत्कालीन माओवादी बीचको नेतृत्वको