समाचार

आयल निगमका कार्यकारी निर्देशक थानीको उत्कृष्ट कार्य सम्पादन, ९०.५ अंक प्राप्त गरे

        अधिकांश सरकारी स्वामित्वका संस्थानहरुमा व्यवस्थापकीय नेतृत्वको कमजोरीले घाटामा जाने, धरासायी हुने समस्या देखिरहेको अवस्थामा नेपाल आयल निगमका कार्यकारी निर्देशकको कार्य सम्पादन उत्कृष्ट देखिएको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको मूल्यांकनमा आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद