नेपाल प्रहरीमा डीआइजी बढुवाको तयारी, नेताको घरमा प्रहरीको लर्को
नेपाल प्रहरीका सरुवा र बढुवाका लागि गृह मन्त्रालयका सचिव प्रेमकुमार राईकोमा बिचौलियाहरूको लर्को लाग्ने गरेको खबर छ । एआइजी बढुवापछि अब डीआइजी बढुवाको तयारी भइरहेको छ । डीआइजी बढुवा नहुँदै एसएसपी बढुवाका लागि बिचौलियाहरूले केही एसपीहरूलाई गृहमन्त्रालयका सचिव