समाचार

एमालेको मध्यपहाडी यात्रा, कोशीमा सुरक्षा व्यवस्था कडा

    झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तेह्रौं दिन आज केपी ओली नेतृत्वको एमाले टोली कोशी प्रदेश प्रवेश गरेको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै केही बेरअघि कोशी प्रदेश छिरेको हो