समाचार

नेपालीको पिडा: दश वर्षमा ७ हजार युवा बाकसमा फर्किए !

  कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे हाेस् काठको बाकसमा फर्किनु नपरोस् ।   तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले सुन्दैन