समाचार

ऋण नदिएको झोकमा अपहरण गरेर बालकको हत्या, दुई पक्राउ

  दुई लाख ऋण नदिएको झोकमा बालकको हत्या गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार सार्वजनिक गरेको छ।   सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दिपकको अपहरण गरी हत्या गर्ने १७ वर्षीय हरेन्द्रकुमार कुशवाहा र