समाचार

१४ सहसचिवको काज सरुवा, को कहाँ ?

  सरकारले १४ सहसचिवहरुको काज सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालय स्रोतले बतायो ।   हेर्नुहोस् को-कहाँ सरुवा भए