समाचार

नेपालमा ‘सैनिक कू’ को खतरा छ : भट्टराई

  पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘सैनिक कू’को खतरा रहेको संकेत गरेका छन् । पत्रकार जगत नेपालद्वारा लिखित ‘बीपीको विद्रोह’ पुस्तक विमोचन समारोहमा पूर्वप्रधानमन्त्री भट्टराईले नेपालीमा राणा, प्रजातन्त्र, पञ्चायत र २०४६ सालपछि पटकपटक सेनाको बलमा