समाचार

‘निर्मला र श्रृखंलालाई तुलना नगरौं’ : करिश्मा मानन्धर

  यतिबेला सामाजिक सञ्जालमा दुई वटा अभियान चलिरहेको छ । पहिलो बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय देऊ । अर्को विश्व सुन्दरी प्रतियोगीतमा नेपालबाट प्रतिनिधित्व गरिरहेकी अर्का श्रृखंला खतिवडालाई भोट गरौं । निर्मला र श्रृखंलाको यो अभिनयालाई जोडेर विभिन्न