निर्मलाको हत्या गरेको भनिएका रावल निर्दोष रहेको प्रहरीले नै गर्यो पुष्टी,प्रहरीले फेरी देखायो यस्तो गाईजात्रा
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या आशंकामा प्रहरीले बुधबार पक्राउ गरेका व्यक्ति ‘शंकास्पद मात्रै’ देखिएका छन्। निर्मला प्रकरणमा यसअघि २५५ जनालाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयले जनाएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार कञ्चनपुर भीमदत्तनगर-८ का १८ वर्षीय