धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिनुभयो
एक सातामात्र दोस्रो नेपाल आइडलको उपाधि जितेका रवि ओडकी आमाको निधन भएको छ । बुधवार बिहान उनको करेन्ट लागेर
दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएपछि रविले आफ्नो फेसबुक एक भावकु स्टाटस लेखेका छन् ।