समाचार

एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौंमा हुने

    नेकपा (एमाले) प्रदेश पदाधिकारीको यही पुस १९ गते काठमाडौंमा भेला हुने भएको छ । नवनिर्वाचित प्रदेशका पदाधिकारीको भेला हुन लागेको हो । भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले