पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि म्याद थपिएको नेपाल विद्यार्थी संघको कार्यकाल आज अर्थात माघ २ मा सकिएको छ । विधानमा एक पटक तीन महिना म्याद थप्न
उमेरले सात दशक पार गरेपछि शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लागेको छ र, उनी आफू भ्रष्टाचारी नभएको सफाइ दिँदै डुलिरहेका