कञ्चनपुरको भिमदत्त नगरपपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे पाँच महिना बितेको छ । हत्याराको अझै पहिचान हुन सकेको छैन । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले समेत हत्याको प्रमाणसहित प्रतिवेदन पेश गर्न सकेन
प्रस्तावित कानुन अनसार इच्छा विपरित अलग बस्न बाध्य बनाए एकदेखि तीन महिनासम्म जेल वा १० देखि ३० हजार रुपैयाँसम्म