समाचार

बिवाद भएपछि रेशम चौधरीको शपथ ग्रहण कार्यक्रम स्थगित

  संविधानविदहरूले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहण गराउन नमिल्ने बताएका छन् । चौधरीलाई विहीबार शपथ गराउन लागेको सन्दर्भमा प्रश्न गर्दा संविधानविदहरूले भने, ‘निर्वाचित भएलगत्तै शपथ गराउन के कारणले मिलेको थिएन र, अहिले परिस्थितिमा के परिवर्तन आयो