समाचार

देशका लागि झापडमात्र होइन गोली खान तयार छु : विद्यानाथ झा

  सचिव विद्यानाथ झाले देशको लागि आफू कसैसँग नडराउने र गोली खान पनि तयार रहने बताएका छन्। केही दिनअघि प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादवले झापड हानेको विषयमा बोल्दै झाले यस्तो बताएका हुन्। ‘देशको सुशासन र भलाइका लागि थप्पड