नेपाली महिलालाई खाडी राष्ट्रमा लगेर बेच्ने कार्यमा संलग्न भएको आरोप लागेका लोप्साङ लामालाई भारतीय प्रहरीले शनिबार पक्राउ गरेको छ । लामाको टाउकोको मूल्य १ लाख रुपियाँ तोकिएकोसमेत भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । उनी वाजिराबाद
ठेलामा व्यापार गरेर महिनामा रु एक लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ नवलपरासी घर भई हाल हेटाँंैडामा ठेला