समाचार

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् । राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्‍याली बबरमहलहुँदै नारायणहिटीसम्म पुगेको हो ।राप्रपाको र्‍यालीका कारण