समाचार

यूवालाई आयआर्जनमा आत्मनिर्भर बनाउन सरकारले थाल्यो यस्तो पहल

  व्यवसायको प्रवद्र्धनबाट यूवालाई आयआर्जनमा आत्मनिर्भर बनाउने उदेश्यका साथ सर्लाहीको हरिवन ९ मा ३ दिने व्यवसायीक कुखुरा पालन तथा कानुनी मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । वडा नम्बर ९ को आयोजनामा आईतवार वडा अध्यक्ष सिताराम पोखरेलको अध्यक्षता तथा