समाचार

डा.बाबुराम भट्टराईको प्रश्नः चाउचाउको झोलले कहिले समृद्धि आउला ?

    समाजबादी पार्टी निर्माण गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला आफ्नो निर्वाचन क्षेत्र गोरखामा ब्यस्त भएका छन् । साना बालबालिकासँग बिद्यालय पुगेका छन् भने विकास निर्माणको छलफल गर्न गाउँलेहरुसँग पार्टी पौवामा भेला हुने गरेका छन् । कांग्रेससँगको सहकार्यमा चुनाव