समाचार

भरतपुरको विकासमा एमालेको साथ हुन्छ : ओली

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने बताएका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चितवनलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । उनले भने, ‘म निम्तालाई अस्वीकार