पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने



हाम्रो इकोनोमि

 

 

 पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले गोरखाको गोरखकाली मन्दिर र मनकामना मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ ।

भ्रमणको विस्तृत विवरण खुलाइएको छैन । स्रोतका अनुसार यो भ्रमणको चाँजोपाँजो संस्कृतिविद् डा‍. जगमान गुरुङले मिलाएका हुन् । गोरखामा पूर्वराजालाई भव्य स्वागतको तयारी उनले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...