समाचार

कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो : ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  पार्टीका सांसदहरूलाई आइतबार प्रशिक्षण दिँदै कांग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताए । ओलीले  नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । हामीले औद्योगिकीकरण गर्नुपर्नेछ, दुनियाँमा औद्यागिक