समाचार

आफ्नै पार्टीमा बाबुराम भट्टराई अल्पमतमा

    डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी दुई चिरा भएको छ । माओवादी केन्द्रसँग एकता गर्ने विषयमा कुरा नमिल्दा अर्का अध्यक्ष महेन्द्र यादव पक्ष पार्टी विभाजनको तहमा ओर्लिएको छ । यद्यपि, दुइटै पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी