आज नेकपा एमालेका स्व. नेता मदन भण्डारीको ७४ औं जन्मदिन । जन्मोत्सव पारेर मदन भण्डारी फाउन्डेशनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी पत्नी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी अब कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मदन जयन्ती समारोहलाई सम्बोधन