समाचार

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे छलफल हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै काण्डहरूलाई आरोप प्रत्यारोपको विषय नबनाई छानबिन गर्नुपर्ने बताए । कानुन संम्वत ढङ्गले अनुसन्धान गरेर गलत काम