शिक्षामन्त्री गोपालमान श्रेष्ठ अध्यक्ष रहेको सीटीईभीटी परिषद् बैठकले तीन महिनाअघि गरेको निजी संस्थालाई प्राविधिक विषयको सम्बन्धन दिने विवादास्पद निर्णय सीटीईभीटीले कार्यान्वयन गर्न थालेको छ । शिक्षामन्त्री श्रेष्ठले आर्थिक चलखेलका आधारमा परिषद् बैठकबाट असोज २२ मा २५ संस्थालाई ३४ वटा विभिन्न
विद्यालयमा पढाउने शिक्षकको तलब कति होला रु भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर